गोमा एयरको विमान लुक्लामा दुर्घटना


सल्लेरी (सोलुखुम्बु), १३ जेठ । गोमा एयरको कार्गो विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ ।

विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिए पनि घटनाबारे अरु विवरण आएको छैन । रासस

यसमा तपाइको मत

अन्य समाचार