पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ को लागी फम भर्ने जेठ२ गते सम्म ६ गते मनोनयन् सार्वजनिक  गरिदै 


काठमाडौं, बैशाख २९

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल उपत्यका समन्वय समितिले हरेक बर्ष गर्दै आइरहेको लोक दोहोरी अवार्ड अहिले पाँचौ बर्षमा प्रबेश गरेको छ । “अग्रजलाइ सम्मान अनुजलाइ प्रोत्साहन“ भन्ने मुल नाराका साथ २०६२ सालमा स्थापित उपत्यका समन्वय समिती ले नेपाली लोक गित संगीतको संरक्षणमा उलेख्य भुमिका निर्बाह गरिरहेको छ ।

लोक दोहोरी अवार्ड को आउदो जेष्ठ ६ गते मनोनयन सार्बजनिक हुदै छ । पहिले भन्दा यो बर्षको अवार्डको मनोनयन अलि फरक ढंगले हुने जानकारी सस्थाका अध्क्ष्य पी एन सापकोटाले बताउनु भयो । जस्मा सम्पुर्ण फर्म भरेका प्रतिनिधिको नाम लिस्ट प्रोजेक्टरमा देख्न सकिने र त्यहि भित्रबाट TOP पाँच निकालिने छ । अब अवार्ड् फर्म भर्ने मिति २ गते सम्म मात्र रहेको हुनाले कोहि छुटेको र जानकारी नभयको भय छिटो भन्दा छिटो गयर सास्थाको कार्यलय लाजिम्पाट उत्तरढोका सम्पर्क गरिदिनुहुन समेत अनुरोध गरीएको छ । लोक दोहोरी अवार्ड कहिले सम्पन्न हुने भन्ने कुरा चाई अहिले नै फिक्स भैसकेको छैन पहिले भने यो वर्ष धेरै फरक पाउने छन दर्सक शोत्राले।

यसमा तपाइको मत

अन्य समाचार