अचम्म ! पैसाकै लागी यसरी आफ्नो गुप्तांगको फोटो खिचेर बेचिन… हेर्नुहोस


मुगुमी इगाराशी नामकी ती कलाकारले आफ्नै गुप्तांगको सेल्फी खिचेर त्यसलाई थ्री डी तस्वीरमा ढालेर कलात्मक बनाएकी थिइन् । आफ्नो कलात्मक गुप्तांग थ्री डी प्रिन्टर्सका लागि उपयुक्त भएको भन्दै उनले ३० जना व्यक्तिहरुलाई किन्नको लागि आग्रह गरेकी थिइन् ।

 त्यसपछि उनले आफ्नो गुप्तांगका तस्वीरु बेचेर झण्डै १० लाख रुपैयाँ कमाएकी थिइन् उनीमाथि अश्लीलता फैलाएको र मर्यादाको उल्लंघन गरी कानून मिचेको अभियोग लागेको छ ।तर ती महिलाले भने आफ्नो गुप्तांगको थ्री डी तस्वीरले समाजको नैतिकतामा आँच नपूराएको दाबी गरेकी छिन् । रोकुडेनासिको अर्थात् कामै नलाग्ने केटी भन्ने छद्मनाम भएकी ती महिलाले आफुले पैसा कमाउनका लागि ती तस्वीर कसैलाई नपठाएको समेत दाबी गरिन् ।

आफ्नो ब्लगमा उनले लेखेकी छिन्, मैले मेरो योनीबाट कला सिर्जना गरेकी हुँ जसलाई म म्यान्को भन्छु । मेरो योनीलाई रंगाउनु मेरो लागि मात्र ख्यालठट्टाको काम थियो तर कतिपयले भने यसलाई नराम्रो रुपमा लिएको देख्दा म अचम्ममा परेकी छु ।’

उनले योनीको आकार ठ्याक्कै कस्तो हुन्छ भन्ने कुरा आफुलाई थाहा नभएको र आफ्नो योनी असाधारण होला भन्ने आफुले ठानेको बताइन् । योनीको आकार निकै नराम्रो हुने भएकाले यसलाई सधे अश्लीलताको दृष्टिले हेरिने गरिएको दुखेसो गर्दै उनले यो सधैभरि लुकेको हुने हुनाले पनि त्यस्तो ठानिएको तथापि त्यो हाम्रै सरीरको भाग रहेको बताएकी छिन्

यसमा तपाइको मत

अन्य समाचार

ताजा अपडेट

कमल सरगम काठमाण्डौ नेपाली लोक दोहोरी छेत्रमा अत्यन्तै मिठो र सबैका लोकप्रिय गायक कुलेन्द्र...

कुन सन्तानको आँखामा आँसु नाझार्ला? हरेक नेपालीको कथा समेटिएको इतिहासलाईनै चकित पार्ने आमा”हेर्नुहोस”

कमल सरगम काठमाण्डौ । नेपाली लोक संगीतका धरोहर लोकप्रिय गायक विमलराज क्षेत्री र ऋतु...

अन्तराष्ट्रिय

रोचक प्रसङ्ग

चर्चित

छोटो समयमा अत्याधिक चर्चा बटुल्न सफल परदेशी गुल्मेली सर्जक प्रकाश गौतम चार बजेको आलाराममा किन उठे हेर्नुहोस ( भिडियो सहित )

रमेश बस्नेत काठमाडौं अशोज २७ नेपाली लोकगित संगीत भनेपछि हुरुक्कै हुने नेपाल मा छदा...

६.३ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं असोज२४ मंगलबार बिहान चिलीमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट भएको...