चर्चित लोकदोहोरी गायिका देवी घर्तीको आवाजमा “चिसो हावा पिपल छायाले”बजारमा


कमल सरगम
काठमाण्डौ ।
लोक दोहोरी एक छत्र रुपले राज गर्दै आउनु भयका अझै भन्नु परिदा दोहोरी गीतका स्वर सम्राट राजु परियारको गीतसंगीतमा अतिविषिश्ट रुपमा नाम ल्याईन्छ ।त्यो हामी सबैलाई राजु परीयार  कमैमात्रामा हौला तर पछिल्लो समय उनै बहुचर्चित गायक राजुकी छोरी रेजीना परियार म्युजिक भिडीयोको मोडलिड्मा प्रवेश गरेकी छन..!!
हिम सम्झौता डिजिटल प्रा.लि. को बजार ब्यवस्थापनमा बिनोद लामिछाने   र राम अन्जान परियारको संयुक्त शब्द रचना रहेको अति मिठो र टिफिकल मौलिक भाकाको लोकदोहोरी गीत “चिसो हावा पिपल छायाले ” नामक म्युजिक भिडियोमा रेजिना संगै नेपालकै सुपरस्टार मोडेल तथा गायक दुर्गेश थापाको दमदार अभिनय रहेको छ…!!! जस्मा स्वयम सर्जक बिनोद लामिछानेको स्वर त्यसमा साथ दिनु भएको छ अहिलेकि जल्दीबल्दी निकै मिठो स्वरकी धनि देवी घर्ति भने राम अन्जानको संगीत रहेको छ ले नै धौलागिरीको विभिन्न भुगोल र घार्मिक सॉस्कृतिक परीवेशलाई टिपेर साच्चिकै मिठो र मनमस्तिष्कमा बस्ने गीत बनेको छ पहिलो म्युजिक भिडियोबाट मोडलिड. मा प्रवेश गरेकी रोजिना परियारलाई  हाम्रो तर्फबाट सफलताको हार्दिक हार्दिक लाखौलाख शुभकामना ।
भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नु होला।

यसमा तपाइको मत

अन्य समाचार