बढी सेक्सी भएको भन्दै अभिनेत्रीलाई मन्त्रालयले नै लगायो प्रतिबन्द,


यस्तै एक घटना घटेको छ जुन गटना हो दक्षिण पूर्वी एसियाली देश कम्बोडियाकी एक अभिनेत्रीको, उनको नाम हो डेनी क्वान | उनि माथि बोल्ड फोटो शेयर गरेका कारण फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। उनको त्यो कदम पश्चात देशको कल्चर एण्ड फाइन आर्ट मनत्रालयले उनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। मात्र २४ वर्षकी अभिनेत्री डेनी क्वानले अब एक वर्षसम्म कुनै फिल्म खेल्न पाउने छैनन्, जुन उनको करियरको लागी निक्कै घातक हुनेछ। क्वानले लगातार आचारसंहिता उल्लंघन गरेको हुनाले यस्तो निर्णय गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्। फिल्ममा त उनलेबोल्ड सिनहरु दिने नै भइन तर त्यो मात्र नभइ सोसल मिडियामा पनि उनले त्यस्तै फोटोहरु शेयर थाले पछी यसले समाजमा गलत सन्देश गएको प्रसाशनको ठम्याई छ । उनको बोल्ड पहिरन र हाउ भाउमाथि पनि मन्त्रालय चिन्तित बनेको छ।

यसमा तपाइको मत

अन्य समाचार