बर्खा लाग्यो चर्चाको सिखरमा (हेर्नुहोस भिडियो)


कमल सरगम
काठमाण्डौ ।
“जब बर्ख लाग्ने गर्दछ उसैको याद आउने गर्दछ ।सधै उनकै पिर लाग्ने गर्दछ झरी पर्न थालेपछि ।कति फोन गरिरहे न त् भेट्न आउछिन। नित् पनि हराएको छ”।
यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक मोहन खड्का र सन्ध्या बुढाको सुमधुर आवाजमा नबिन गोर्खाली र निशा गोर्खालीको लोकदोहोरी गीत “बर्खा लाग्यो”बजारमा आएको छ ।गीतमा लय उनै चर्चित गायक मोहन खड्काले भरेका हुन् भने शब्द हरि प्रसाद कंडेल र डम्बर चन्दले भरेका हुन् ।चर्चित मोडल बिमल अधिकारी र नायिका तथा अर्की चर्चित मोडल सारिका केसीको उत्कृष्ट अभिनयमा निर्माण भएको गीतको म्यूजिक भिडियोको निर्देशन भने कपिल लामाले गरेका हुन् ।सुरेश श्रेष्ठको उत्कृष्ट छायांकनमा तयार पारिएको गीतको म्यूजिक भिडियो सम्पादन अहिलेका व्यस्त सम्पादक सुजन साहीले गरेका हुन् ।गीत निकै उत्कृष्ट बनेको छ ।गीतलाई मेरी आमा म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो :

यसमा तपाइको मत

अन्य समाचार