बिपरित दिशाबाट आएको बससंग दम्पति सवार मोटर साइकल ठोके पछि… (फोटो सहित)


काठमाडौँ, जेठ २९ । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ रिठेभिरमा मोटरसाइकल र बस आपसमा जुधेका छन्। सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार पति-पत्नी घाइते भएका छन्। बस संग ठोक्किएको दम्पतिको उपचार हुदै |

मोटरसाइकल चालक रामेछाप मन्थली-४ का ३० बर्षीय नारायण लामा र उनकी पत्नी २८ बर्षीया गंगा तामांङ घाइते भएका हुन्। न्युरोमा। पति नारायणको अवस्था गम्भीर छ। दुबैलाई उपचारको लागि काठमाडाैं स्थित न्यूराे अस्पताल ल्याउँदै गरिएको सिन्धुली प्रहरी चाैकीको संचार शाखामा कार्यरत हवल्दार रेनुका थापाले जानकारी दिइन्।

 

यसमा तपाइको मत

अन्य समाचार