यसकारण एक्लै पनि बाच्दै छिन मोडल रुपा कंडेल “भिडियो सहित”


बिष्णु रिजाल,
मलेसिया
नेपाली सुगम संगीत छेत्रमा अर्को पृथक गित सम्पदा-२ बजारमा आयको छ । बिन्ध्याबासिनी म्युजिक प्रा लिबाट बजारमा ब्यबस्थापन गरियको ,एक दशक भदा बढि गित संगीतमा रमि रहनु भयका चर्चित गायक अनि संगीतकार राजकुमार बगरको शब्द,कमल सौरागको संगीतमा श्रेयसी चेम्जोङ लिम्बुको सुमधुर आवाज रहेको सुमधुर छ।सफल तथा चर्चित भिडियो निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको गीतमा,निकै ब्यस्त अनुभवले खारिएका छायाकार राजेश घिमिरे छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । यस्तै अभिनयमा रुपा कंडेल , मोक्ष अधिकारी रहेको छ ।बिन्ध्याबासिनी म्युजिक प्रा लि बजार ब्यबस्थापन गरेको यस गितलाई हाम्रो तर्फबाट गीतको सफलताको सुभकामना ।
।।जय गित,जय संगीत ।।
भिडियो हेर्नको लागि तल लिङ्क खोल्नु होला।

यसमा तपाइको मत

अन्य समाचार