हास्यकलाकार हरिवंश आचार्यको नयाँ उपन्यास ‘हरिबहादुर’को किताब यात्रा सुरु


हास्यकलाकार हरिवंश आचार्यको नयाँ उपन्यास ‘हरिबहादुर’को किताब यात्रा सुरु भएको छ । राजधानीमा शनिबार आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई बिदाइ गरेर ‘हरिबहादुर किताब यात्रा’को औपचारिक सुरुआत गरेका थिए । किताबलाई आममानिससम्म पुर्‍याउने उद्देश्यले यात्रा गरिएको हो । कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, ‘पुस्तक

यसमा तपाइको मत

अन्य समाचार