कस्तो अच्म्म मरेकी महिला मसानघाटबाट घर फर्किइन्, हेर्नुहोस् तस्वीरमा


तपाई पत्याउनुहुन्छ, तीन वर्ष अगाडि नै मृत्यु भएकी एक महिला मसानघाटबाट घर फर्किन सक्छिन् ? सबैले यसलाई हावा खबर भन्लान् । तर यसलाई वास्तविक घटना भएको दावी गरिएको छ ।

यो घटना इन्डिोनेसियाको हो । यहाँको दक्षिण सुलावेसी द्वीपको ताना तोराजा इलाकामा यस्तो घटना भएको बताइएको छ ।

सामाजिक सञ्जालमा पनि मसानघाटबाट फर्किएकी महिलाको तस्वीर भाइरल भइरहेको छ । तस्वीर हेर्दा महिलाको छाला पुरै गलेको देखिन्छ । न त नाक बेचेको देखिन्छ न त आँखा नै ।

बैज्ञानिक दृष्टिमा त यस्तो घटना हुनु असम्भव नै हुन्छ । तर यहाँका मानिसहरुले यो घटना वास्तवमै भएको दावी गरिरहेका छन् । उनीहरु मरेको मान्छे जिउँदो भएर मसान घाटबाट बाहिर निस्कनेमा पनि विश्वास गर्छन् ।

तर कतिपय सञ्चारमाध्यमले यो खबरको खण्डन गरेका छन् । बरु इन्डिानेसियाको यो इलाकामा बस्ने मानिसहरुले आफ्ना पूर्वजलाई कब्रबाट निकालेर परम्पराअनुसार पूजा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी छ ।

इन्डोनेसियाका आदिवासीहरु आफ्ना पूर्वजको शवलाई कब्रबाट निकालेर परम्पराअनुसार पूजा गर्ने गर्छन् । नयाँ लुगा लगाइदिन्छन् र पुनः कब्रमा हालेर गाड्ने गर्छन् । लोकान्तर बाट

यसमा तपाइको मत

अन्य समाचार