चर्चित गायिका लक्ष्मी न्यौपानेलाई माईतिको झल्को आउदा स्मृतिले यसरी मेटाईन “हेर्नुहोस”


कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर कुनै समय एक क्षेत्र तीज/सदाबहार गीतहरु गाउने गायिका हुन् लक्ष्मी न्यौपाने ।केहि समय लक्ष्मी न्यौपाने गुमगामनै रहिन ।तर पछिल्लो पटक पुन लक्ष्मी न्यौपानेको आगमन भएको छ ।यसपालिको तीज गीतमा चर्चित गायिका लक्ष्मी न्यौपाने र सारदा बस्यालको सुमधुर आवाजमा मौलिक तीज कोशेली “झल्को माईतिको”बजारमा आएको छ ।झलक रेग्मीको शब्द र लक्ष्मी न्यौपानेको लयमा बजारमा आएको उक्त गीतमा अभिनय बहुचर्चित मोडल स्मृती तिमिल्सिना गुरुआमा र करिश्मा ढकालको रहेको छ ।स्मृती तिमिल्सिनाकै उत्कृष्ट निर्देशनमा तयार उक्त गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।सुधन बस्नेतको सम्पादनमा गीत बजारमा आएको छ ।
भिडियो :

यसमा तपाइको मत

अन्य समाचार