जापानमा बसेर पनि राजधानी फिल्मसलाई चर्चा मा ल्याउदै मोडल रमन पहाडी


साउन १४काठमाडौँ,

करिब १ बर्ष अगाडी सन्चालनमा ल्याईयको यस राजधानी फिल्मसले तिब्र गतिमा सबै प्रकारका अडियो भिडीयो निर्मान तथा बजार ब्यावस्थापन गरी लाखाै सङगितिकमन हरू लाई मनोरन्जन दिईरहेको छ
बागबजारमा रहेको यस फिल्मस को सन्चालन मा चर्चित निर्देशक देबेन्द्र कॅुवर तथा मोडल रमन पहाडी हुन
दर्शकको चाहाना अनुसारको स्वाद दिने र परिस्थिती र समय अनुसार को स्वाद चखाउने बताउछन ।अझ चर्चित कोरीयो ग्राफर देबेन्द्र कुवॅर ले सन्चालन गरेको राजधानी डान्स सेन्टर ले सयाै सङख्या मा राष्टिय अन्तराष्टिय तथा चर्चित कलाकार उत्पादन गरिरहे छ कलाकार बन्ने चाहाना भयका कला र गला भयका सबैको ढुकढकि बनेको छ तेसोत तीजका धेरै नै गित हरु पनि आउने क्रममा रहेका छन।

यसमा तपाइको मत

अन्य समाचार