जापानमा बसेर चर्चाको शिखर चुम्न सफल मोडल एम बि गुरुङलेआफ्नै दाई मौसम गुरुङ लाई फेर त्यो मन फेर भिडियो सहित


छहारी डट कम
काठमाण्डौ अशोज २२

नेपाली लोकगित संगीत भनेपछि हुरुक्कै हुने नेपाल मा छदा पनि गित संगीतकै बारेमा चासो राख्ने एम बि गुरुङ तेसोत केहि वर्ष देखि आफुलाई कर्म थलो को रुपमा जापान लाई बनायता पनि गित संगीत लाई पनि निरन्तर दिदै आइरहेका छन ।हामी सग को कुराकानी मा एम बि गुरुङ भन्छन काम त छदै छ म गित संगीत लाई पनि संगसगै अगाढी बढाई रहने छु म यो मोडलिङ को क्षेत्रलाई झन्डै एक दर्जनको हाराहारीमा विभिन्न गित संगीतका म्युकिक भिडियो मा अभिनय गरिसकेका ।एम बि गुरुङ छोटो समय मा धेरै दर्सक शोत्रा को मनमुटु जित्न सफल रहेका छन ।तर यसको लागि साथि भने उनकै दाई दाई लोक दोहोरि गायक मौसम गुरुङ ले गर्दा हो भन्छन किनकी गायक मौसम गुरुङ कै गित बाट मोडलिङ क्षेत्रलाई अगाढी बढेको बताउछन। र आफु निकै खुशी भएको र दाई लाई नि धेरै सम्झेको कुरा जानकारी गराउछन एम बि गुरुङ छोटो समय मा धेरै चर्चा बटुलिरहेका छन त्यो पनि विदेश जस्ता ठाउमा बसेर मोडलिङ गरिरहेका छन। गुरुङले निभेको आगो, दोस, चोखो माया जस्ता धेरै गित हरुमा अभिनय गरेर दर्सक को मनमुटुमा बस्न सफल भैसकेका छन तेसोत हालसालै गुरुङले अभिनय गरेको (फेर त्यो मन फेर )गित नि बजारमा आयको छ ।सितल सिजन डिजिटल मार्फत बाजार मा आयको गित निकै नै राम्रो बनेको छ ।अनुपा बस्नेतको प्रस्तुतिको आयको गित मा उनै चर्चित गायक मौसम गुरुङ र अनुपा बस्नेत को स्वरमा तयार भयको गित मा ओम छिनाल को लय रहेको छ ।भने केशब घिमिरेको शब्द मा तयार भएको फेर त्यो मन फेर निकै मार्मिक गित मा छोटो समय मा चर्चा को सिखर चुम्न सफल मोडल एम बि गुरुङ र आरोही सुबेदिको अभिनय लाई देख्न सकिन्छ। गित को म्युकिक भिडियो लाई जापान मै दृश्य निर्माण गरियको थियो भने दिपक बसन्त कार्कीको निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियो बिष्णु बस्नेतको छायांकन र दिपक बिष्टको सम्पदन रहेको छ ।
गित
पिरतीको काटेर जरानी
आगो बाल्यौ बनायौ खरानी..फेर त्यो मन फेर..
सक्छौ भने सानुले फेर त्यो मन फेर तिम्रै याद मा दिन रातै तड्पेर म रोयको हेर

यसमा तपाइको मत

अन्य समाचार