नेपालमै पहिलो पटक बन्यो लोकदोहोरी गीतमा फ्लिमी म्यूजिक भिडियो ,भारतबाट ल्याइयो गायिका संजीवनी “हेर्नुहोस”


कमल सरगम
काठमाण्डौ
नेपाली साङ्गितिक बजारमा कृष्ण फिल्मसको प्रस्तुतिमा चर्चित सर्जक तथा गायक किरण बाबू पुनको बिल्कुलै नया गित बाचा बजारमा आयको छ । जुन गितमा किरण बाबू पुन र सन्जीवनिको सुमधुर आवाज रहेको छ भने शब्द सङित किरण बाबू पुनकै रहेको छ । त्यस्तै भिडियो तर्फ निर्देशन बाबुराज केसि उज्ज्वलको रहेको छ भने छायांकनमा दुर्गा पौडेलको रहेको छ भने सम्पादकमा नवीन घर्ती मगरको छ । यस गितमा मोड्लमा अन्जली अधिकारी र प्रेम थापाको रहेको छ ।
भिडियो हेर्नहोस ।

यसमा तपाइको मत

अन्य समाचार