त्रिभुवन विमानस्थल भन्सार कार्यालयले डेढ किलो सुन सहित एक जनालाई पक्राउ

काठमाडौं, फागुन ८ – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले डेढ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो विमानस्थल ओर्लिएका दुवईमा जन्मिएका भारतीय नागरिकलाई भन्सार कार्यालयले पक्राउ गरेको हो । एयर अरेवियाको......

दूधबाट दैनिक ८० हजार आम्दानी

माघ २७, काठमाडौं । देशमै रोजगारको अवसर नभएको भन्दै युवा विदेश पलायन हुने क्रम तीव्र छ । तर, रुपन्देहीका शशी पौडेल गाईको दूध बेचेरै दैनिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । विगत आठ......

नेप्सले भन्यो- सेयर बजार घट्नुको कारण धितोपत्र बोर्ड

पुस १३, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले लगातार बजार घटिरहनुको मूख्य कारण धितोपत्र बोर्ड भएको दाबी गरेको छ । बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरलाई उपत्यकाबाहिर पठाउनेलगायतका विषयमा जानकारी दिन मंगलबार गरिएको पत्रकार सम्मेलनमा......

मुद्दती निक्षेपको ब्याज ११ प्रतिशत !

पुस ११, काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ। तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु......

अर्थतन्त्र सुधारोन्मुख

९ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको अर्थपृष्ठमा ‘अर्थतन्त्र सुधारोन्मुख’ भन्ने समाचारले मुख्य स्थान पाएको छ । नयाँ पत्रिका दैनिकले ‘दुरसञ्चारमा क्रसहोल्डिङ’ रोक भन्ने समाचारलाई महत्वपूर्ण स्थान दिएको छ । नेपाल समाचारपत्र......

तीन महिनामा भित्रियो अर्बको ‘भाई मसला’

काठमाडौं, कात्तिक ९। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको......

म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

म्याग्दी, ८ कात्तिक । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ । आव २०७२÷७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी......

एकै दिन ११ सय घटेपछि पनि फेरी घट्यो सुन

काठमाडौं, २० असोज । बुधबार एकैदिन प्रतितोला ११ सय रुपेयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ५६......

एनसेल मेला भदौं ३० देखि सञ्चालन हुने

मोबाईल सेवाप्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँड पर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग शुभकामना......

६९ औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप

औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप औं कान फिल्म फेस्टिबलमा नायिकाहरुको यस्तो ड्रेसअप औं कान फिल्म......