जापानले अब सोझै नेपालमा लगानी गर्न पाउने

जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत र जापान एक्स्टर्नल ट्रेड अर्गनाइजेसन (जिट्रो) प्रमुखबीच बुधबार साँझ राजधानी टोकियोमा औपचारिक रुपमा भेटवार्तामार्फत उक्त पहल गरिएको हो । भेटवार्तामा विदेशमा जापानी लगानीकर्ता र......

पुगेको दुई महिनामै कोरियामा एक नेपाली कामदारको मृत्यु

दक्षिण कोरिया : रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवककोबुधवार विहान ज्यान गएको छ । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको ज्यान गएको हो । झण्डै दुइ महिना अघि कोरिया......

नेपालीलाई शरण दिन नसकिने अमेरिकी पुनरावेदन अदालतको फैसला

असार १४, २०७४- अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस्......

साउदी अरबले भन्यो,- कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्छ

साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथि कुनै पनि बेला हमला हुन सक्ने बताएका हुन् ।......

आत्मघाती आक्रमण आइएसद्वारा दाबी

जाकार्ता, १२ जेठ । इन्डोनेसियाको जाकार्ता सहरमा रहेको एक बस स्टेसनमा भएको दुई वटा आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस) समूहले जिम्मा लिएको छ । इन्डोनेसियाली सुरक्षाबललाई लक्ष्यगरी गरिएको यो पछिल्लो आक्रमणमा परी तीन......

किम जोङ उनका दाजुको मलेसियामा हत्या

मलेसिया—उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको मलेसियामा हत्या भएको छ। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्। ४५ वर्षको उमेरमा उनको हत्या भएको बीबीसीले......

विश्वभर ट्रम्पको आलोचना हुन थालेपछि छोरीको ब्यापार हुन छाड्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी छोरीको कम्पनीको उत्पादन बिक्न छोडेपछि उनी आक्रोशित भएका छन् । ट्रम्पले छोरी इभान्का ट्रम्पको स्वामित्वमा रहेको कम्पनीको व्यवासायिक ब्राण्डका लुगा बेच्च छोडेको पसलको आलोचना गर्दै ट्विट गरेका......

चीनको चेतावनी- अमेरिकासँग संघर्ष भए दुवैलाई क्षति

माघ २७, काठमाडौं । बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण चीन सागरका विषयमा दिइरहेको अभिव्यक्तिले कसैलाई फाइदा नहुने बताएको छ । चीनले दक्षिण चीन सागरका विषयमा संघर्ष भएमा दुवै देशलाई नोक्सान हुने पनि उल्लेख......

‘अब विदेशीले होइन, अमेरिकीले यस देशलाई बनाउँछन्’

माघ ८, काठमाडौँ । ७० वर्षीय डोनाल्ड ट्रम्पले शुक्रवार राति नेपाली समयअनुसार १० बजेर १५ मिनेटमा अमेरिकाको ४५ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका छन् । राजधानी वासिङ्गटनमा भएको एक विशेष समारोहमा अमेरिकाका मू‍ख्य न्यायाधीश......

पतिसँग यौनसम्पर्क नराख्न महिला सांसद्को अपिल, यस्तो छ कारण

केन्या – केन्याकी एक सांसद्ले महिलाहरुलाई आफ्नो पतिसँग यौनसम्पर्क नराख्न अपिल गरेकी छिन् । आगामी ८ अगस्तमा हुने चुनावका लागि मतदाताको रुपमा आफ्नो पञ्जिकरण नगरेसम्म पतिहरुलाई सेक्सबाट बञ्चित गर्न आग्रह गरेकी हुन् । यस्तो......