लोहनीले छाडे राप्रपा थापालाइ अवसरवादीको संज्ञा संगै लगाए १० आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् । एकता महाधिवेशनपछि समझदारी लत्याएको र सम्पूर्ण पार्टीलाई अध्यक्ष कमल थापाले राजनीतिक र सत्तामा पुग्ने औजार बनाएको आरोप लगाउँदै लोहनीले साधारण सदस्यसमेत......

रविन्द्र पनि राजनीतिमा ?

काठमाडौं, १७ फागुन । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् । दृष्टि साप्ताहिकमा खबर छ– मिश्र......

नियमावलीविपरीत संशोधन दर्ता, मूल विधेयकभन्दा बाहिर गई प्रदेश सीमांकनको प्रस्ताव

काठमाडौं, १७ फागुन । संविधान संशोधन विधेयकमा प्रदेश सीमांकनसम्बन्धी विषयमा राखिएको संशोधन प्रस्तावहरू विषयभन्दा बाहिर रहेको पाइएको छ । सांसदहरूले संसद् नियमावलीविपरीत गएर संशोधन प्रस्तावहरू दर्ता गराएको पाइएको हो । आजको राजधानी दैनिकमा खबर......

निर्वाचनपछि मात्र सीमांकन हेरफेर गर्न प्रधानमन्त्रीको प्रस्ताव, मोर्चाद्वारा अस्वीकार

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरूसँग राजनीतिक सहमति जुट्ने विषयमा संविधान संशोधन गरेर विवादित विषयलाई सहमतिका साथ निर्वाचनपछि संशोधन गर्न प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ–......

राप्रपा अध्यक्षको उम्मेदवारी दर्ता शुल्क ५० हजार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क ५० हजार तोकेको छ। सोमबार बिहान ७ बजेबाट सुरु हुने मतदान प्रक्रिंयाका लागि अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न ५० हजार शुल्क तोकिएको राप्रपाले जनाएको छ।......

संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्न मधेसी दलको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्न मधेसी मोर्चाले चेतावनी दिएको छ । आइतबार निर्वाचन मिति घोषणाको तयारी गरिरहेका दाहाललाई शनिबार आफ्नै निवासमा भएको बैठकमा मोर्चाको यस्तो धम्की......

राप्रपामा अध्यक्षको उम्मेदवारी महँगो

काठमाडौं, ८ फागुन । कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति उल्टिएपछि राप्रपा महाधिवेशनमा नेतृत्वको रस्साकस्सी भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– नेताहरूबीच आइतबारसम्म कुनै सहमति नभए अध्यक्षमा पार्टी अध्यक्ष थापा र राष्ट्रिय......

सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो

काठमाडौं, ८ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ ट्विटरमार्फत फागुन १ देखि सबै जिलामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पु¥याउन गरेको निर्णय कार्यान्वयन डिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए । आजको नागरिक दैनिकमा खबर छ–......

राजनीति गर्न सरकारी जागिर छाडेँ : कोमल वली

काठमाडौं, ८ फागुन । पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे......

आइतबार चुनाव मिति घोषणा गर्ने तयारी : प्रधानमन्त्री, देउवा र ओली भेटवार्तामा के भयो ?

फागुन ४, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । बालुवाटारमा मंगलबार साँझ......