छोटो समयमा अत्याधिक चर्चा बटुल्न सफल परदेशी गुल्मेली सर्जक प्रकाश गौतम चार बजेको आलाराममा किन उठे हेर्नुहोस ( भिडियो सहित )


रमेश बस्नेत
काठमाडौं अशोज २७

नेपाली लोकगित संगीत भनेपछि हुरुक्कै हुने नेपाल मा छदा पनि गित संगीतकै बारेमा चासो राख्ने छोटो समय मा अत्याधिक चर्चा बटुल्न सफल परदेशी गुल्मेली सर्जक प्रकाश गौतम केहि वर्ष देखि आफुलाई कर्म थलो को रुपमा जापान लाई बनायता पनि गित संगीत लाई पनि निरन्तर दिदै आइरहेका छन ।हामी सग को कुराकानी मा गौतम भन्छन। काम त छदै छ म गित संगीत लाई पनि संगसगै अगाढी बढाई रहने छु छोटो समय मा धेरै दर्सक शोत्रा को मनमुटु जित्न सफल रहेका छन ।गुल्मी जिल्लाको शान्तीपुर मा जन्मियका सर्जक प्रकाश गौतम रोजगारीको सीलसीलामा हाल जापान को अती ब्यस्त शहर टोकीयो मा रहेका छन ।
पछील्लो समयमा प्रदेसीको मन, फोनमा बोल्दा खेरी , जस्ता चर्चीत लोक गीत बाट छोटो समय मा अत्याधिक चर्चा बटुल्न सफल गुल्मेलीसर्जक प्रकाश गौतमको हालसालै बजार नीकै चर्चामा रहेको पर्देसी गीती संग्रह चार बजेको आलाराम बजार मा आएको छ ।धेरै दर्शक मात्र पाएको छैन सबैबाट राम्रो प्रशंसा समेत पाएको छ युटुब मा नि छिटो समयमा धेरै ले हेरी सक्नु भएको छ ।

गीत सङीत लाई धेरै माया गर्ने अनि साहीत्यमा पनि कलम चलाउने उहाँ सधै यसरी नै आफ्ना सीर्जना हरु आम स्रोता दर्सकको सामु पस्कीदै जाने अनि सधै गीत सङीत बाट नै हरेक पर्देसीले नेपाली दाजु भाइ दिदी बैनीका यथार्थ वास्तविक घटना लाई गीत मार्फत बजारमा लीयर आउने उहाले रेडियो छहारी लाई जानकारी दीनु भयो ।हाल चर्चामा रहेको चार बजेको आलाराम बोलको लोक दोहोरि गितमा सर्जक प्रकाश गौतम आफ्नै जीवनको यथार्थ घटनाको चित्रण गर्दै बजार मा ल्याको जान्कारी हामी लाई गराउनुभयो।तेसोत लोकप्रिय गीतहरु सार्वजनिक गरी चर्चामा रहेका प्रदेशी गायक सुर्य खड्काको आवाजमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराममा गायक सुर्य खड्काकै निकै राम्रो अभिनय लाई देख्न सकिन्छ ।अभिनय को पनि सबैले प्रसंसा गरिरहेका छन प्रकाश गौतम उत्कृष्ट शव्द सिर्जना गर्दै अगाढी बढी रहेका छन ।साहित्य तर्फ़ नि कलम चलाउने गौतम चार बजेको आलाराम बोलको गितले चर्चा बटुल्दा निकै खुशी छन तेसोत अन्य गित हरु नि आउदै छन ।

सुर्य खड्का र जुना श्रीसको आवाज रहेकोसो गीत घर छोडेर प्रदेशीने नेपालीहरुको पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ परदेशी गुल्मेली सर्जक प्रकाश गौतमको लोक दोहोरी गीत “चार बजेको आलारम”बजारमा आएको छ ।गित संगितको बजारमा आफुलाई परदेशी गायकको रुपमा स्थापित गर्न सफल भएका लोकप्रिय गायक तथा प्रदेशी गायक भनेर चिनिने सुर्य खड्काको आवाजमा रहेका हरेक गितले अत्याधिक चर्चाको शिखर चुम्न सफल रहेका छन ।

गीतमा पछिल्लो समयका लोकप्रिय सर्जक तथा संगीत संयोजक सागर विरहीले लय सिर्जना तथा संगीत संयोजन गरेका छन भने गीतका उत्कृष्ट शव्द सिर्जना प्रकाश गौतम र तिलकराम अधिकारीले गरेका हुन ।चर्चित मोडल सारिका केसी र उनै चर्चित गायक सुर्य खड्काको उत्कृष्ट अभिनयमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुदन बस्नेतको सम्पादनमा तयार गीत अहिले चर्चामा छ । रेडियो छहारी को तर्फबाट धेरै धेरै शुभकामना छ संपुर्ण लाई

गित यस्तो छ
परदेश हिड्ने अघिल्लो रातीमा
रुदाँ रुदैँ निदाईथ्यो छातीमा
चोखोमा दिल मै सिमित
चार बजेको आलराम लाको थे
तिन बजे नै डाको छोडि रोईथ्यो तिमी त

यसमा तपाइको मत

अन्य समाचार